२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

रियल मड्रिडले जित, बेन्जिमा बने नायक

एजेन्सी । सुरुमा पछि परेको खेलमा पुनरागमन गर्दै रियल मड्रिडले जित निकालेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिडले एइबरमाथि २–१ को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड पहिलो हाफमा १–० ले पछि परेको थियो । एइबरका लागि ३९ औँ मिनेटमा कार्डोनाले…