२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

आईपीएलः आज शीर्ष स्थानका लागि कलकत्ता र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार (आज) शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । ८ अंकसहित शीर्ष दुई टोली कलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङ्सले शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका छन् । समान ५ खेल खेलेका दुबै टोलीले समान चार—चार खेलमा जीत हासिल गरेका छन् । तर, नेट रनरेटका आधारमा चेन्नई दोस्रो…