एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्मित चरण आउँदै गर्दा उपाधि होड थप रोमाञ्चक हुँदै गएको छ । उपाधिका लागि गएको वर्षको विजेता म्यानचेस्टर सिटी र लिभरपुलबिच कडा प्रतिस्पर्धा छ । दुवै टिम एक अर्कालाई पछि पारेर शीर्षस्थानमा कायम हुने होडमा छन् । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै लिभरपुल पुनः शीर्षस्थानमा…