२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

आईपीएलः चेन्नईको पहिलो हार, मुम्बइ इण्डियन्स ३७ रनले विजयी

काठमाडौं ।  १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको मुम्बइ इण्डियन्सले तीन खेल खेलेर अंक तालिकाको शीर्षस्थानमा रहेको चेन्नईलाई पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बइले घरेलु मैदानमा चेन्नईलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत…