एजेन्सी । इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले हरायो । कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा ७५ रनको विस्फोटक पारी खेलेपछि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो । धोनीले चार चौका…