२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

सन्दीपको जादु सुरु, केकेआरका ओपनरलाई आउट गरे

मायादेवी अनलाइन, कपिलवस्तु ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइपीएलको जारी सिजनमा पहिलो विकेट लिन सफल भएका छन् । कोलकाता लाइट राइर्डस विरुद्धको खेलमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै विकेट लिन सफल भएका हुन । उनले दोस्रो ओभरमा १ विकेट लिन सफल भएका छन । जारी सिजनमा लामिछाने पहिलो पटक खेल्ने मौका पाएका हुन । उनले…