एजेन्सी । मैत्रीपूर्ण फुटबलमा ब्राजिल विजयी भएको छ । मंगलबार राति ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमै रिपब्लिकले सुरुवाती अग्रता लिए पनि जोगाउन भने असफल भयो । रिपब्लिकका लागि डेभिड पेब्लिकाले गोल गर्दै ३७ औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा…