२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

रिसभको विष्फोटक ब्याटिङः दिल्लीले मुम्बइलाई दियो २१४ रनको लक्ष्य

मायादेवी अनलाइन, कपिलवस्तु । आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्सले मुम्बई इण्यिन्ससामु २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । आजको दोश्रो खेलमा पहिला मध्यम सुरुवात गरेको दिल्लीले उत्कृष्ट पुनरागमन गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २१३ रन बनाउन सफल भयो । दिल्लीको लागि रिसव पन्तले धुँवादार ब्याटिङ गरेका छन् । आक्रामक रुपमा प्रस्तुत…