काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणका खेल सुरु हुँदैछ । एपीएफको मैदान हलचोकमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने छ । हिमालयन शेर्पा ६ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोर्दै १०…