२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

लिभरपुल फ्रेन्च क्लब पीएसजीसँग पराजित

एजेन्सी ।  च्याम्पियन्स लिगमा लिभरपुल फ्रेन्च क्लब पीएसजीसँग पराजित भएको छ । समूह डी अन्तर्गतको खेलमा लिभरपुल पीएसजीसँग पराजित भयो । पीएसजीको जितमा हुवान बर्नाट र नेयमारले एक गोल गरे । बर्नाटले १३ औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा नेयमारले पीएसजीको अग्रता २–० मा लम्ब्याए । पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई…