काठमाण्डौ । काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्लाडिटयर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि उसले ललितपुर पेट्रियट्ससँग खेल्नेछ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १ सय रनमा अलआउट भयो । २९ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडौंका लागि रोहनले मुस्तफा ६, नरेश बुढाऐरले…