२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

ए डिभिजन लिग फुटबलमा एपीएफको जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा मंगलबार भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो । जारी लिगमा…