२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

रियल लयमा फर्कियो,मिल्लीको पोष्टमा ६ गोल

एजेन्सी, ला लिगामा लय गुमाएको स्पेनिस क्लव रियल मड्रिडले कोपा डेल रे मा भने उत्कृष्ट पुनरागमन गरेको छ । कोपा डेल रे अन्तर्गत गयराति भएको खेलमा रियलले मिल्लालाई ६–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा मार्को एसेन्सियो र इस्कोले दुईदुई गोल गर्न सफल भएका थिए । रियलले पहिलो हाफमा ३ तथचा दोश्रो हाफमा…