२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

यूएईका बलर नाभिद भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग खेल्ने

काठमाण्डौ । युनाइटेड अरब इमिरेट्सका बलर मोहम्म नाभिदले एभरेष्ट प्रिमियर लिग भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् । मंसिर २२ गतेबाट हुने ईपीएलमा यूएईका तीब्र गतिका बलर नाभिदले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवामा अनुबन्ध भएका छन् । यसअघि पोखरामा भएको पोखरा प्रिमियर लिगमा पनि नाभिद शरदको कप्तानीमा रहेको पोखरा पल्टनबाट खेलेका थिए । जसमा उनले निकै…