एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पराजित भएको छ । घरेलु मैदान नाउ क्याम्पमा कप्तान लियोनल मेस्सी चोट मुक्त भए पछि पहिलो पटक मैदान छिरेको खेलमा रियल बेटिससँग ४–३ गोल अन्तरले पराजित हुन पुुग्यो । बेटिसले २० औं मिनेटमा गोल गर्दैै सुरुआती अग्रता दिलाएको थियो । जुनियर फिर्पोले गोल गरेका थिए ।…