एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ६ – १ गोलको भारी अन्तरले हराएको छ । घरेलु मैदानमा सिटीले साउथह्याम्पटन विरूद्द आधा दर्जन गोल गर्दा रहिम स्टर्लिङले दुई गोल गरे । खेलको छैटौं मिनेटमा वेस्लीको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो । १२ औं मिनेटमा अग्युरोले सिटीको अग्रता २ – ०…