२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

बंगलादेश नाटकीय रुपमा यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । बंगलादेश नेपालमा भैरहेको यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई पेनाल्टीमा चार दुई गोलले हराउदै बंगलादेशले फाइनलमा स्थान बनायो । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सेमिफाइलमा बंगलादेशलाई नाटकीय रुपमा खेलमा जित निकाल्यो । त्यसो त भारतले ९० मिनेटमा एक गोलको अग्रता जोगाउन सकेन । खेलको २५ औं मिनेटमा भारतका सैलेश…