२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

पिपिएल क्रिकेटः सन्दीपको टिमको लगातार तेस्रो हार

पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) टी(२० क्रिकेट प्रतियोगिता अन्तर्गत हुलास काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ । आज विहान पोखरा रंगशालामा विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार र्गयो। लगातार तेस्रो हारसँगै स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै…