मायादेवी अनलाइन, भारत । आईपिएलको महत्वपूर्ण खेल अन्तरगत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनसँगको खेलमा ७ विकेटले शानदार जित हात पारेको छ । मुम्बईले दिएको १९५ रनको उच्च विजयी लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि ११ रनको आवश्यकता थियो । अन्तिम ओभर मुम्बईका लागि मुस्ताफिजुर रहमान बलिङ…