२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

आईपीएल: राजस्थान प्लेअफमा, पञ्जाब बाहिरियो

मायादेवी अनलाइन, काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तरगत आइतबार रातिकोखेलमा चेन्नर्ई सुपर किंग्सले किंग्स ११ पञ्जाबलाई ५ विकेटले पराजित गरेपछि राजस्थान रोयल्स प्ले अफमा पुगेको छ । पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छ । पुनेमा भएको खेलमा चेन्नईले टस जिति फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन जोड्यो ।…