एजेन्सी, मस्को । विश्वको डेब्यू खेलमै आइसल्याण्डले अर्जे्न्टिनालाई बराबरीमा रोकेको छ । लिओनल मेस्सी पेनाल्टीमा चुकेका थिए । शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जे्न्टिना र आइसल्याण्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १–१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो…