मायादेवी अनलाइन, काठमाण्डौं । ड्वेन ब्राभोले विष्फोटक ब्याटिङ गर्र्दै ६८ रन बनाएपछि आईपीएल क्रिकेटमा चेन्नेइ सुपरकिंग्सले विजयी यात्रा सुरु गरेको छ । दुई वर्षको प्रतिबन्धपछि आईपीएलमा फर्किएका महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नेइले मुम्बइ इण्डियन्सलाई १ विकेटले हराएको हो । मुम्बइएको वाङखडे स्टेडियममा १ सय ६६ रनको लक्ष्य दिएको घरेलु टोलीलाई हराउन ब्राभोले ३० बलमा ७ छक्का…