२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पीएम कपमा पुलिसको लगातार दोस्रो जित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा पुलिसले प्रदेश १ लाई ७ विकेटले हरायो । मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १ सय ३ रनको सामान्य लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर भेटायो । उसका कुशल भुर्तेलले…