२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

भारतको टोली घोषणा

काठमाडौं ।घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजका लागि टोलीको घोषणा गरेको छ । बीसीसीआईले सोमबार शिखर धवनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो । भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । दुई टोलीबीचको खेल ६ अक्टोबर, ९ अक्टोबर र ११ अक्टोबरमा रहेको छ ।