काठमाण्डौ । नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानले 'क्लिन स्वीप' गरेको छ । नेदरल्यान्डको रोटरड्याममा भएको तेस्रो तथा अन्तिम खेलमा ९ रनले विजयी हुँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो । पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले ४९ ओभर २ बलमा १ सय ९७ रन मात्रै बनायो । उसका लागि टम कुपर…