१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

साफ यू–२० उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

एजेन्सी । भारतमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोलीले आज बंगलादेशको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने राति सवा ७ बजे सुरु हुनेछ । घरेलु मैदानको फाइदा उठाउँदै साविक विजेता भारत उपाधि रक्षा गर्ने योजनामा हुनेछ । पछिल्ला दुई संस्करणमा उपविजेतामै चित्त बुझाएको बंगलादेश पनि जित हात पर्दै पहिलोपटक उपाधि उचाल्ने…