१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित

काठमाडौं ।इटालीयन सिरी ए क्लब युभेन्टस्‌का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन् । २२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित ​ लागि ११७ खेल खेलेका छन् । यस्तै,…