२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

आईपीएलमा बेङ्ग्लोरको लज्जास्पद हार

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले लज्जास्पद हार बेहोरेको छ ।मुम्बईमा भएको खेलमा बेङ्ग्लोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाएर भेट्टायो । हैदराबादका अविषेक शर्माले ४७ रन बनाए ।केन विलियम्सन १६ र राहुल…