२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा, नायक बने बटलर

एजेन्सी ।राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन मात्र बनाउन सक्यो । दिल्लीका कप्तान…