२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

आईपीएल क्रिकेटमा कोलकत्ताको विजयी सुरुआत

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा विजयी सुरुआत गरेको छ । मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुआत गरेको हो । वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।…