काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति मुम्बईमा भएको खेलमा बेङ्ग्लोरले दिल्लीलाई १६ रनले हरायो । बेङ्ग्लोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । दिल्लीका डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले…