काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज सोमबार जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । सिरिज जोगाउन नेपालका लागि आजको खेलमा जित निकाल्नु…