काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा गुजरातले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराएको हो। वान्खडे मैदानमा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । गुजरातका राहुल टेवाटियाले अविजित ४० रन बनाए । लखनउका दुश्मन्था…