२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लुम्बिनीलाई हराउँदै वाग्मतीको विजयी सुरुवात

काठमाण्डौ । वाग्मती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । आज सोमवार भएको खेलमा एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलव ४ ओभरमा ६५ रनमै समेटियो । कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । वाग्मतीका लागि…