२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

एजेन्सी ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरस संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको थियो । ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले…