एजेन्सी ।म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस सेन्ट जर्मेन ९पिएसजी० उपविजेता बनेर च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी आरबी लेइप्जिगसँग पराजित भए पनि समूहको शीर्ष स्थानमा रह्यो । आरबीले सिटीलाई २–१ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा पिएसजीले क्लब ब्रूगलाई ४–१ ले पराजित गरेको…