१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

घट्यो सुनचाँदीको भाउ



काठमाडौं, साउन १८ ।

सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ तोलामा दुई सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन बुधबार तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ ५ रुपैयाँ घटेर ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ६ : ४३ बजे