१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

महिला अभिभावकहरुलाई २ दिने पोषण तालिम



अजय चौधरी, कपिलवस्तु, ३२ साउन ।
कपिलवस्तुमा समता र पहुँचका लागी साझेदारी परियोजना (पीक परियोजना) अन्तरगत महिला अभिभावकहरुलाई २ दिने पोषण तालिम मायादेवी गाउँपालिका वडा नम्बर ६ मुगेन्हरीमा सम्पन्न भएको छ ।

तालिमको सहजीकरण डुमरा स्वस्थ्य चौकीका इन्चार्ज रन बहादुर श्रेष्ठ र सामाजिक परिचालक अजय चौधरीले गर्नुभएको थियो ।

तालीममा करिब ४५ जना बाल विकास, कक्षा १, २ र ३ का महिला अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कामता प्रसाद चौधरीले शुभकामना मन्तव्यका राख्नु भएको थियो ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ४ : ०५ बजे