१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चट्याङले लागेर एकको मृत्यु



गोरखा, १४ भदौ ।
गोरखाको गण्डकी गाउँपालिका( ४, पहरेपानीकी ५२ बर्ष्कि सन्नानी भट्टको चटयाङले लागेर ज्यान गएको छ ।
मंगलबार साझ परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बाख्राको खोरमा घासपात गरिरहेका बेला भट्टलाई चट्याङ लागेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनु भयो ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  ७ : ५३ बजे