८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सडकको नालीमा एक व्यक्ति मृत भेटिए



बाँकी, भदौ १६ । बाँकेको कोहलपुर–१ का ४० वर्षे रोशन थापा मृत भेटिएका छन् । थापाको शव शुक्रबार बिहान कोहलपुर–११ शोलसेल मार्गको नालीमा भेटिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा घरबाट हिँडेका थापा काठमाडौं जानेक्रममा दाङको भालुबाङ नजिकै सडक बिग्रेका कारण फर्किएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  ९ : ०४ बजे