११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

नेपाल थाइल्याण्ड विरुद्ध पहिले ब्याटिङ गर्दै



काठमाडौ, २६ भदौ ।
१९ वर्षमुनिको एसिया कप क्रिकेटको छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।
खेल मलेसियामा केही बेरमा सुरु हुँदैछ । थाइल्याण्डले टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएको छ । नेपाल दिपेन्द्रसिंह ऐरीको कप्तानी र विनोद दासको प्रशिक्षणमा प्रतियोगिता खेल्न लागेको हो ।
यो प्रतियोगिताका शीर्ष २ मा पर्ने टीम एशिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  २ : २७ बजे