२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

वडा नम्बर ६ र ८ द्धारा आफ्नै वडा कार्यालयबाट सेवा सुचारु



बाबुराम रायमाझी, ३१ भाद्र ।
बाणगंगा नगरपालिका न. ७ का वडाध्यक्ष विष्णु गिरी र ८ का वडाध्यक्ष गुणनिधि भुसालले आ–आफ्नै वडाबाट सेवा सुभाराम्भ शुरु गरी सबै समाजप्रेमीहरुलाई धन्यवाद ज्ञापन प्रदान भएको छ ।
मोतिपुरमा भएको कार्यक्रम वडाध्यक्ष विष्णु गिरीको अध्यक्षता नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता नगर उपप्रमुख चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता वडा सचिव कृष्ण पोख्रेलको सहजीकरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजसेवी हरी शंकर पौडेल,तेज बहादुर पछाई लगायतले आ–आफ्नो धारणा राख्दै सिंहदरवारको अधिकार गाउँ–गाउँमा आउने कुरामा जोड दिएका थिए साथै सवै मोतिपुरवासी खुशी भएको वडा न.८का वडा सचिव तेजराज अर्यालले वताउनुभयो ।

प्रकाशित मिति : ३१ भदौ २०७४ शनिबार ००:००  २ : ०४ बजे