१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दोस्रो कपिलवस्तु डीवासी कप फुटवल प्रतियोगीता जारी



विकास बन्जाडे, कपिलवस्तु ३१ भदौ ।
सर्वाधिक धनराशीको दोस्रो कपिलवस्तु डीवासी कप फुटवल प्रतियोगीता अन्र्तगत शुक्रबार भएको क्वाटर फाइनल खेलमा भैरव स्पोटीडं क्लव नवलपरासी २÷० गोल अन्र्तरले विजयी भएको छ ।
खेलको ३७ आंै मिनेटमा भैरव स्पोटिङ्का जर्सी नम्वर १४ का खेलाडी कान्छा गुरुडंले पहिलो गोल गरेका थिए । खेलको निर्धारित समय सकिएपछि पुन ३ मिनेट थप गरिएको समयमा पनि भैरवकै कान्छा गुरुडंले थप गोल गरेपछि २ ० गोल अन्र्तरले भैरव स्पोटिडं क्लव नवलपरासी विजयी बनेको हो ।
शुक्रबारको खेलमा भैरव स्पोटीडंका कान्छा गुरुडं म्यान अफ द म्याच घोषणा भएका थिए । शनिबार युनाइटेड क्लव चारनम्वर जितपुर र शिवपुर युवा क्लव कपिलवस्तुका विच हुने आयोजकले जनाएका छन् ।
बाणगंगा नगरपालिका २ राजपुरमा संचालित लुम्बिनी अंचल स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा रुपन्देही, नवलपरासी, अर्घाखाँची र कपिलवस्तुका गरी १६ टीमको सहभागीता छ । भदौ २३ गतेबाट शुरु भएको डीवाइसी फुटवल प्रतियोगीता आगामी असौज ५ गतेसम्म हुने छ भने पुरस्कारको राशी प्रथम र द्धितिय हुनेलाइ जनही १ लाख र ५० हजार नगद रहेको आयोजक दर्पण युवा क्लवले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७४ शनिबार ००:००  २ : ०६ बजे