१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड कपिलवस्तु आउँदै



मायादेवी अनलाइन, कपिलवस्तु, ५ असोज ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड‘ आज कपिलवस्तु आउनुहुने भएको छ । जिल्लाको कृष्णनगरमा हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड आउनु हुने नेकपा माओबादी केन्द्र कपिलवस्तुले जनाएको छ ।

पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डको कपिलवस्तु आवगमनलाई उच्च प्राथमिकताको साथ हेरिएको छ । साथै पार्टीले पनि प्रचण्ड आउने भए पछि प्रचार प्रसारलाई व्यापक पारेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  १२ : ४१ बजे