१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दशैँको मुखमै कोरीयामा नेपालीद्धारा आत्महत्या

शिब भुसाल सौल, २६ सेप्टेम्बर ।
दक्षिण कोरीयामा कार्यरत दुई नेपालीको सोमबार मृत्यु भएको छ । मृत्युहुने दुवैजना गुल्मिका रहेको दक्षिण कोरीया स्थित नेपाली दुतावासले जानकारी दिएको छ । कोरीयाकालागी नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहका अनुसार गुल्मीका ऋषिराम भण्डारीको हृदयघातका कारण मृत्यु भएको र गुल्मी कै कमल कार्कीले आत्महत्या गरेका हुन् ।
मृतकहरुको थप विवरण आउन केहि समय लाग्ने उनले बताए ।
शिब भुसाल सौल, २५ सेप्टेम्बर ।

प्रकाशित मिति : १० आश्विन २०७४ मंगलबार ००:००  ११ : १५ बजे