८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दसैँ खर्च भन्दै ५ लाख घुस लिने २ प्रहरीसहित ३ जना पक्राउ



काठमाडौं, असोज ११ । महानगरीय प्रहरी वृत्त बालाजुबाट दुई जना प्रहरीसहित तीन जना पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र बालसुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी भन्ने विनोद थापालाई अख्तियार दुरुपयोग आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीसँग दसैँ खर्चका लागि भन्दै घुस मागेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  १२ : ४८ बजे