६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसमविद भन्छन्, दसैँमा टिका र छाता सँगै हुन सक्छ



काठमाडौं, १२ असोज ।
दसैँको दिन देशको पूर्वी तथा मध्य क्षेत्रमा पानी पर्न सक्ने संभावना रहेको मौसमविदले बताएका छन् । नेपालको पूर्वी भाग नजिकै न्युनचापीय क्षेत्र विकास हुँदै गएकाले दसैँको टिकाका दिन पूर्वी तथा मध्य क्षेत्रमा बदली भएर समान्य वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार पनि देशका धेरै ठाउँका साथै काठमाडौंमा पनि बदली भएको छ । केही समयमा आकाश खुलेपनि दिउँसोपख फेरि बदली भएर केही ठाउँमा पानी पर्न सक्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ आश्विन २०७४ बिहिबार ००:००  २ : ४५ बजे