८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आधा शरिर चितुवाले खाएको अवस्थामा वालिकाको शब भेटियो



अर्घाखाँची, असोज १७ । अर्घाखाँचीको सन्धिखर्कमा सोमबार बेलुकादेखि हराएकी एक वालिकाको शव चितुवाले खाएको अवस्थामा फेला परेको छ । सन्धिखर्क नगरपालिका २ कुर बेहोरेका प्रतिक्षा नेपालीलाई सोमबार बेलुकी चितुवाले लगेको थियो ।
वालिकाको शव मंगलबार बिहान ८ बजे बेहोरकोे जंगलमा आधा शरिर खाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पछिल्ला ३ वर्षमा चितुवाको आक्रमणबाट १२ जना बालबालिकाको ज्यान गएको छ ।
वालिका आक्रमण गर्ने चितुवा खोजेर मार्न नेपाली सेना र प्रहरीलाई निर्देशन दिइएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  ६ : ४६ बजे