१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दीप कुमार उपाध्याय भोट माग्दै घरदैलोमा



कपिलवस्तु, ७ मंसिर ।
नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुले मायादेवि गाऊँ पालिकाकाको वडा नम्बर ४, ६ र ८ मा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई बुधबार पनि जारि राखेको छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उमेद्धार दिप कुमार उपाध्यायले सम्वृद्धिका लागी नेपाली कांग्रेशको जीत आवश्यक रहेको बताउनुभयो ।
घरदैलो कार्यक्रममा प्रतिनिधी सभा १ को १ का प्रदेश सभा उमेद्धार पूरन थारु तथा प्रतिनिधी सभाका समानुपातिक उमेद्धार अत्तहर कमाल लगायतको उपस्थििति रहेको बताईएको छ ।
यसैविच बिहिबार वाणगंगा नगरपालिका ७ र ८ घरदैलो गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७४ बिहिबार ००:००  २ : ३६ बजे