१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

बन्दको हल्लाले कांग्रेसको घरदैलो प्रभावित



कपिलवस्तु, ९ मंसिर ।
नेपाली कांग्रेस प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ कपिलवस्तुको शुक्रबारको चुनावी कार्यक्रम बन्दको हल्लाका कारण प्रभावित भएको थियो ।
शुक्रबारका लागि आयोजना गरिएका क्षेत्र नम्बर १ का कार्यक्रमहरु बन्दको हल्लाका कारण सञ्चालन नगरिएको नेपाली कांग्रेसले जनाएको छ ।
यस्तै शनिबार वाणंगगा नगरपालिका वडा नम्बर १ र २ मा घरदैलो तथा जनभेटघाट कार्यक्रम गरिने कांग्रेस नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  १ : ५२ बजे